• ७ श्रावण २०७५ सोमबार/ Monday 7-23-2018
  • स्टुडियो टाईम : ०७:०९

समाचार

आफ्नो बार्षिकोत्सवमा पूर्विद्वारको रचनात्मक कार्य

# स्थानिय

२०७५ असार ७

ज्यामिरगढी ।  पूर्विद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औँ बार्षिकोत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न गरेको छ । मेचीनगर–१५ को वडा कार्यालयको चौरमा रक्तदान, महिलाको पाठेघर परीक्षण र कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा आफ्ना शेयर सदस्यका छोरछोरी मध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने ४ जना विद्यार्थीहरुलाई सम्मान कार्यक्रम